FAQs Complain Problems

नागरिकता प्रतिलिपी सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००/-
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र आमा ÷ बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
३) विवाहित महिलाको हकमा पति ÷ आमा÷ बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपी (विद्यार्थीको हकमा),
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी (विवाहिताको हकमा),
६) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपी ,
७) दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति,
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस,
१०) प्रतिलिपी नागरिक्ताको हकमा पुरानो नागरिकताको प्रतिलिपी ।