सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.२००।-
आवश्यक कागजातहरु:
१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपि,
३) चालु आ.व.मा सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने,
५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने,
६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो ।