FAQs Complain Problems

न्यायिक समितिमा उजुरी दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
कानूनी मामिला उपशाखा (कानूनी सहजकर्ता)
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
दर्ता शूल्क रु.१००।– प्रतिउत्तर दस्तुर रु. १००।–
आवश्यक कागजातहरु: 

न्यायिक समिति कार्यविधी ऐन २०७५ अनुसूची–१ ढाँचामा निवेदन,
वादीको नाम थर वतन, बाबु आमाको नाम थर वतन, प्रतिवादीको नाम थर वतन –
बाबु आमाको नाम थर वतन, उजुरी गर्नुपरेको व्यहोरा र सम्पूर्ण विवरण,उजुरीसँग
सम्बन्धित प्रमाणसम्पतिसंग सम्बन्धित विषय भए सो सम्बन्धि विवरण, रु. १०।– को
टिकट, सम्पूर्ण कागजात रेकर्ड फायलमा राखी पेश गर्नु पर्ने ।