FAQs Complain Problems

पुर्जामा घरकायम गर्ने सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
पक्कीको रु . २००/-, इटा सिमेन्ट जस्ताको छाना रु. १००/-, कच्चीको रु . २५/-
आवश्यक कागजातहरु: 

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपी,
३) निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपी,
४) चालु आ.व.सम्मको मालपोत र घर जगगा कर वा कर निर्धारण स्वीकृत भएको कागजात ।