आज मिति २०७९।०५।३१ गतेका दिन घ्याङलेख गाउँपालिका र P.P Nirman Sewa Pvt. Ltd./Ishwori Construction and Suppliers Pvt. Ltd. JV, Manthali-5, Ramechhap बीच घ्याङलेख गाउँपालिकाको प्रशासकीय भवन मिति २०८१।०५।३० गते सम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ ।