FAQs Complain Problems

प्रशासकीय भवन शिलान्यास कार्यक्रम सम्पन्न

आज मिति २०८० असार ४ गते वडा नम्बर २ को झाँक्री टोल स्थित घ्याङलेख गाउँपालिकाको प्रशासकीय भवन लामा गुरूज्यूबाट जगमा पूजा सम्पन्न गरी शिलान्यास गरिएको छ ।

आर्थिक वर्ष: