FAQs Complain Problems

बाल क्लब दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

निवेदन, समूहका कार्य समिति पदाधिकारीहरुको जन्मदर्ताको प्रतिलिपि, बाल क्लबको
विद्यान ३ प्रति, फोटो ।