FAQs Complain Problems

बेरोजगार व्यक्ति दर्ता

लाग्ने समय: 
चैत्र महिना भरी
जिम्मेवार अधिकारी: 
रोजगार सेवा केन्द्र
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

निवेदन, पारिवारिक सदस्यहरुको विवरण, वडाको सिफारिस, नागरिकताको प्रतिलिपि ।