FAQs Complain Problems

बैंक खाता खोल्ने तथा बन्द गर्ने/नवीकरण

लाग्ने समय: 
निरन्तर
जिम्मेवार अधिकारी: 
शि.यु.खे. शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशूल्क
आवश्यक कागजातहरु: 

व्यवस्थापन समितिको निर्णय, सम्बन्धित बैंकको दस्तखत नमूना कार्ड र आवेदन
फारम ।