FAQs Complain Problems

मृतक सँगको नाता प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नेपालीमा रु . २००।- र अंग्रेजीमा रु. ५००।-
आवश्यक कागजातहरु: 

१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी,
२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी,
४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
५) हकवाला नाबालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि,
६) वसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि,
७) हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति,
८) स्थानीय सर्जमिन मुचुल्का,
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का ।