FAQs Complain Problems

मोही लगत कट्टा सिफारिस तथा मोही नामसारी

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००।-
आवश्यक कागजातहरु: 

१) मोही लगत कटृा हुनुपनेै पूर्ण विवरणको निवेदन,
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपी,
४) जग्गाको प्रमाणित नापी नक्सा,
५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपी ।