FAQs Complain Problems

योजना सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा/पूर्वाधार विकास शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

उपभोक्ताको हकमा : स्वीकृत योजना, वडा/गाउँपालिकाको अख्तियारी, उपभोक्ता समिति गठनको निर्णय,
प्रमाणित नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, लगत स्टीमेट,
योजना संचालन हुने स्थलको फोटो, लागत सहभागिताको रकमको भौचर वा
जनश्रमदान सिफारिस, ३ पुस्ते विवरण फाराम, छाप, निवेदन, समितिका
पदाधिरीहरुको पुरा विवरण भरेको योजना सम्झौता फाराम ।

ठेक्कापट्टाको हकमा : ठेक्का सदर भई सम्झौता गर्न आउनु भनी लेखिएको पत्र, जमानत, निवेदन आदि ।