FAQs Complain Problems

रासायनिक मल विक्रेता ईजाजत पत्र

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
कृषि विकास शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
तोके बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको प्रमाणपत्र र स्थायी लेखा
नं.को प्रतिलिपि, वडाको सिफारिस ।