FAQs Complain Problems

विद्यालय अनुमति/कक्षा थप स्वीकृति

लाग्ने समय: 
निवेदन दर्ता पौष मसान्त सम्म/अनुमति प्रदान चैत्र मसान्त सम्म
जिम्मेवार अधिकारी: 
शिक्षा,युवा तथा खेलकुद/नगर शिक्षा समिति
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

शिक्षा नियमावली २०५९ को अनुसूची–१ ढाँचामा निवेदन, नजिक रहेका २ वटा
सामुदायिक विद्यालयको सिफारिस, शिक्षा नियमावली २०५९ र आर्थिक ऐन २०७६
बमोजिम शैक्षिक सत्र शुरु हुनु ३ महिना अगावै निवेदन दिनु पर्ने कम्पनी दर्ता
प्रमाणपत्रको प्रतिलिपि कर दर्ता र चुक्ता प्रमाण पत्र सञ्चालकहरुको नागरिकता
प्रमाणपत्रको प्रतिलिपि, विद्यालयको आफ्नै भवन भएमा सोको जग्गाधनी प्रमाण पूर्जा र
नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, भवन वहालमा लिएको भए कम्तीमा ५ वर्षको
वहाल सम्झौता पत्रको प्रतिलिपि, कवुलियतनामाको प्रस्तावित विद्यालयको शैक्षिक
नक्सा, सम्बन्धित वडा समितिको निर्णय र वडाको सिफारिस, गुठी अन्तर्गत विद्यालय
संचालन गर्ने भए शैक्षिक गुठीका विद्यानको प्रतिलिपि, गाउँपालिकाले तोकेको अन्य
मापदण्ड, निरीक्षण प्रतिवेदन, शिक्षा नियमावली अनुसुची–२ बमोजिम पूर्वाधार हुनु पर्ने