FAQs Complain Problems

विद्यालय ठाउँ सारी सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) विद्यालय ठाउँसारीका लागि निवेदन,
२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी,
३) स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र,
४) (सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यमा) चालु आ.व.सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
५) बहालमा भए सम्झौा पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद ÷नतिरेको भए तिर्नु बुझाउनु पर्ने,
६) स्थानीय लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी,
७) निरीक्षण प्रतिवेदन,
८) सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र ।