सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु:
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन पत्र,
२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
३) हक भोगको श्रोत खुल्ने कागजात,
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपी,
५) अन्य आवश्यक कागजातहरु,
६) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात ।