FAQs Complain Problems

विवाह प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
व्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अवस्थामा रु. ५०।-
आवश्यक कागजातहरु: 

१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) बसाई सरी आएकाको हकमा बर्साइ सराई दर्ता प्रमाण पत्र,
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धरण स्वीकृत भएको कागजात,
५) वि.सं. २०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी ।