FAQs Complain Problems

व्यवसाय बन्द सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र,
३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल,
४) घरबहाल सम्झौता पत्रको प्रतिलिपी,
५) स्थलगत प्रतिवेदन,
६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र,
७) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।