FAQs Complain Problems

व्यवसाय सञ्चालन नभएको सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपी,
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी,
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र,
४) आफनै घर भएमा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
५) स्थलगत प्रतिवेदन,
६) घरबहाल सम्झोता पत्रको प्रतिलिपी,
७) सर्जमिन का मुचुल्का आवश्यक परेमा सो समेत गराउने ।