FAQs Complain Problems

शहीद दिवस मनाईयो

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

 कवि भूपी शेरचनको यो रचनाको सम्झना गर्दै आज माघ १६ गते परेको यस वर्षको शहीद दिवस ४ अमर शहीदहरु शुक्रराज, गंगालाल, धर्मभक्त र दशरथ चन्दको फोटोहरुमा अविर र फूल चढाई घ्याङलेख गाउँपालिकाको प्राङ्गनमा उपाध्यक्ष शंकरमान घलानज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सर, लेखा अधिकृत सातौं सुरेश कुमार अधिकारी सर, वडा अध्यक्षज्यू लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा मनाईयो । 

आर्थिक वर्ष: