FAQs Complain Problems

संस्थागत विद्यालयको स्थानान्तरण/हस्तानान्तरण

लाग्ने समय: 
हरेक वर्षको मंसिर मसान्त सम्म फर्म वितरण र पुस मसान्तसम्म फर्म दर्ता गर्नुपर्ने
जिम्मेवार अधिकारी: 
शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
प्राथमिक रु. ५००० र नि.मा. रु. १०००० र माध्यमिक रु. १५०००
आवश्यक कागजातहरु: 

फर्ममा उल्लेख भए बमोजिमको कागजातहरु संलग्न फाइल ।