FAQs Complain Problems

सम्पत्ति कर

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
राजश्व उपशाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

यस गाउँपालिका भित्र आफ्नो नाममा रहेका सम्पूर्ण घर जग्गाको जग्गाधनी दर्ता
प्रमाणपूर्जा वा प्रतिलिपी सहित सक्कलै पूर्जा,दोस्रो पटक देखि गत वर्षको सम्पत्ति कर
तिरेको रसिदको सक्कल, नयाँ विवरण दाखिला गर्नुपर्ने भए सम्बन्धित विवरण फाराम
भरी करदाताले सहीछाप गरेको, साथै हालसालै नयाँ घर बनाएको वा तला थप
गरिएको भए सो को नक्शा पास र निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि ।