सेवा प्रकार:
लाग्ने समय:
३० दिन
जिम्मेवार अधिकारी:
पर्यटन उद्योग सहकारी र व्यवसाय प्रबद्र्धन शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
दर्ता रु. २०००।– नवीकरण रु. १०००।–
आवश्यक कागजातहरु:
निवेदन( सहकारी ऐनको अनुसूची–१ बमेजिमको ढाँचामा), सहकारी दर्ता सम्बन्धी
सदस्यहरुको निर्णय, सहकारी संस्थाको प्रस्तावित विनियम ३ प्रति, सेयर सदस्यहरुको
नागरिकताको फोटोकपी र फोटो, प्रारम्भिक साधारण सभाको निर्णय
सहकारी संस्था सञ्चालनको अध्ययन प्रतिवेदन, सदस्यले लिन स्वीकार गरेको शेयर
संख्या र शेयर रकमको विवरण ।