FAQs Complain Problems

स्टाफ बैठक सम्पन्न - २०८० जेठ ३ गते

आज मिति २०८० जेठ ३ गते घ्याङलेख गाउँपालिकाको कार्य सञ्चालन पात्रो (क्यालेण्डर) अनुसार घ्याङलेख गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु र स्वास्थ्य इकाईहरुका कर्मचारीहरुको सपस्थितिमा स्टाफ बैठक सम्पन्न गरियो । बैठकमा सबै शाखाहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु र स्वास्थ्य इकाईहरुले २०८० साल बैशाख महिनाको मासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै समस्याहरु राखिएको थियो । बैठकको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्कीले सबै समस्या र गुनासाहरुको सम्बोधन गर्नुभएको थियो । 

आर्थिक वर्ष: