घ्याङलेख गाउँपालिकाको पहिचान र सौन्दर्यता देखिने गरी Logo निर्माण गर्नु पर्ने भएकोले लोगो डिजाईनर, सर्जकहरुलाई लोगो डिजाईन गरी ito.ghyanglekhmun@gmail.com/info@ghyanglekhmun.gov.np मा पठाई दिनु हुन अनुरोध छ । छनोट हुनु हुने डिजाईनर, सर्जकलाइ उचित पारिश्रमिकको व्यवस्था गरिने छ ।
घ्याङलेख गाउँपालिका
हायुटार, सिन्धुली
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    
