FAQs Complain Problems

सूचना तथा समाचार

स्टाफ बैठक (२०७८ चैत्र ७) का झलकहरु ।

प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की सर आउनुभए पछिको घ्याङलेख गाउँपालिकाको पहिलो स्टाफ बैठक आज २०७८ चैत्र ७ गते बिभिन्न बिषयमा छलफल गर्दै सम्पन्न भयो । छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरले कार्यालयको काम, कर्तव्य र कर्मचारीहरुले पालना गर्नु पर्ने महत्वपूर्ण बिषयहरुमा ब्रिफिङ गर्नुभएको थिय

कोलेनिका सिन्धुलीका प्रमुख कोष नियन्त्रकज्यूलाई स्वागत गरिएको झलकहरु

कोष तथा लेखा नियन्त्रक कार्यालय, सिन्धुलीका प्रमुख कोष नियन्त्रक श्री हिरालाल भण्डारीज्यूलाई आज घ्याङलेख गाउँपालिकाको कार्यालय, हायुटारमा स्वागत गरियो ।

Pages

//