FAQs Complain Problems

सूचना तथा समाचार

कार्यपालिकाको बैठकको ब्रिफिङ ॥ एक बहादुर खड्का - प्रवक्ता ॥ २०७७ फाल्गुण २५

मिति २०७७ फाल्गुण २५ गते बसेको घ्याङलेख गाउँपालिकाको कार्यपालिकाको बैठक बारे ब्रिफिङ गर्नुहुँदै ॥ एक बहादुर खड्का - प्रवक्ता ॥ घ्याङलेख गाउँपालिका, सिन्धुली
YouTube Link: https://youtu.be/J3cVRwUmVOk

घ्याङलेखमा १११ औं अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

"महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार" भन्ने मूल नाराका साथ २०७७ साल फाल्गुण २४ गते घ्याङलेखमा १११ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न ।

Video Link: https://youtu.be/KBsf6YMnKVM

Pages