FAQs Complain Problems

सूचना तथा समाचार

लोकसेवा आयोग तयारी कक्षा सम्पन्न

घ्याङलेख गाउँपालिकाको वार्षिक योजना तथा कार्यक्रम अन्तरगतको लोकसेवा आयोग तयारी कक्षा मिति २०७७ माघ १० गते देखि सुरु भई ४० दिन पछि आज २०७७ साल फाल्गुण १९ गते सम्पन्न भएको छ ।

२ नं. वडा कार्यालयको ढलानको अनुगमन - फोटो फिचर

आज मिति २०७७ फाल्गुण १९ गते वडा २ नम्बर वडा कार्यालयको तला थपको ढलानको अनुगमन गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सर, इन्जिनियर श्री दिपेश न्याैपाने र लेखा सहायक श्री रुद्र प्रसाद दहाल सर ।

Pages

//