FAQs Complain Problems

सूचना तथा समाचार

कार्यपालिकाको बैठकको ब्रिफिङ - एक बहादुर खड्का (प्रवक्ता)

आज मिति २०७७ फाल्गुण १३ गते बसेको घ्याङलेख गाउँपालिकाको कार्यपालिकाको बैठक बारे ब्रिफिङ गर्नुहुँदै ॥ एक बहादुर खड्का - प्रवक्ता ॥ घ्याङलेख गाउँपालिका, सिन्धुली ।

YouTube Link: 
https://www.youtube.com/watch?v=ild9mLUBa74

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बारे छलफल हुँदाको फोटो फिचर

आज मिति २०७७।११।१३ का दिन घ्याङलेख गाउँपालिकाको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सर जनप्रतिनिधिज्यूहरु र कर्मचारी सर/मिसहरुका बिच स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बारे बोल्नुहुँदै को फोटो फिचर ।

Pages

//