FAQs Complain Problems

सूचना तथा समाचार

उपभोक्ता समितिको क्षमता अभिवृद्धि तालिम तामाजोरमा सम्पन्न

घ्याङलेख गाउँपालिकाद्वारा स्थानीय तह लागु भए पश्चात पहिलो पटक हिजो मिति २०७७ मंसिर २७ गते शनिवार तामाजोरमा वडा नं. ३ अन्तर्गतका सबै उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवज्यूहरुलाई भेला गरी क्षमता अभिबृद्धि तालिम संचालन गरियो ।  वडा  नं.

प्रहरी कर्मचारीहरुसँग सम्बन्धित उजुरी पेटीका स्थापना कार्यक्रम सम्पन्न

आज मिति २०७७ मंसिर २५ गतेका दिन घ्याङलेख गाउँपालिकाको प्रांगणमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो, सुझाव तथा उजुरी पेटीका स्थापना कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा नं.

Pages

//