FAQs Complain Problems

सूचना तथा समाचार

वडा स्तरीय १ दिने बाख्रापालन तालिमका लागि सहभागि छनौट गरी सहयोग गरी दिने सम्बन्धमा ।

वडा स्तरीय १ दिने बाख्रापालन तालिमका लागि सहभागि छनौट गरी सहयोग गरी दिनुहुन यस घ्याङलेख गाउँपालिका अन्र्तगतका सबै वडा कार्यालयहरुलाई जानकारी गराईन्छ ।

घ्याङलेख गाउँपालिकाको आ.व. २०७५/०७६ का लागि निर्माण सामाग्रीहरुको दररेट तथा कामदारहरुको ज्याला ।

घ्याङलेख गाउँपालिकाको आ.व. २०७५/०७६ का लागि निर्माण सामाग्रीहरुको दररेट तथा कामदारहरुको ज्याला तलको PDF फाईल download गरी हेर्न सक्नुहुनेछ ।

Pages