FAQs Complain Problems

सूचना तथा समाचार

PCR Test को रिजल्ट Negative

मिति २०७७ साउन २ गते घ्याङलेख गाउँपालिकाको वडा नम्बर १ बाट २ जना र वडा नम्बर ३ बाट २ जना गरी जम्मा ४ जनाको स्वाब कलेक्सन गरी सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको ल्याबमा PCR Test को लागि पठाईएकोमा सबै जनाको रिजल्ट Negative आएको जानकारी गराईन्छ ।

Pages

//