FAQs Complain Problems

सूचना तथा समाचार

५ दिवसीय सूचना प्रविधि सम्बन्धी तालिम घ्याङलेख गाउँपालिकाको सभाहलमा सुरु

आधारभूत तथा माध्यमिक विद्यालयको प्रधानाध्यापक/लेखाको काम गर्ने Focal Person IT/स्रोत शिक्षकका लागि ५ दिवसीय सूचना प्रविधि सम्बन्धी तालिम हिजोबाट घ्याङलेख गाउँपालिकाको सभाहलमा सुरु भएको छ ।

थामी संग्रहालय उद्घाटन कार्यक्रम सम्पन्न

आज मिति २०८१ जेठ १० गते घ्याङलेख गाउँपालिकाको वडा नं. २ को बस्तीपुर स्थित थामी संग्रहालय उद्घाटन कार्यक्रम सम्पन्न भएको तस्वीरहरु ।

Pages