FAQs Complain Problems

सूचना तथा समाचार

२०८० साउन महिनाको स्टाफ बैठक सम्पन्न

घ्याङलेख गाउँपालिकाको कार्य सञ्चालन पात्रो अनुसार आज मिति २०८० साउन ३ गते बुधारका दिन अध्यक्षज्यू, उपाध्यक्षज्यू, वडा नम्बर २ का अध्यक्षज्यू र सम्पूर्ण कर्मचारीहको उपस्थितिमा गाउँपालिकाको सभाहलमा मासिक स्टाफ बैठक सम्पन्न गरियो । बिहान ११ बजे देखि बेलुका ५ बजेसम्म चलेको स्टाफ बैठकम

Pages