FAQs Complain Problems

वडा नं. २

घ्याङलेख गाउँपालिकाको वडा नं. २ साविक बस्तिपुर गाउँ विकास समितिका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसंख्या २७२४ रहेको छ । स्थानिय तह निर्बाचन २०७९ बाट रोशन कुमार भ्लोन वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जातजातिहरुको पनि बसोबास रहेको छ । प्रकृतिको मनोरम काखमा अवस्थित यस वडाका अधिकांश जनताहरु पनि कृषि पेशामा संलग्न छन् ।
 

२ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण

क्र.सं. फोटो नाम   पद   स्थायी ठेगाना फोन नं.    ईमेल   
१  सर्मिला दर्जी  वडा सचिव     ९८६२४५३०८३   ward2@ghyanglekhmun.gov.np  
२  मिलन पुलामी   सब.ई.  तीनपाटन गा.पा. 9843104489   
३  पशुपति सुनुवार   सहायक कम्प्यूटर अपरेटर  घ्याङलेख-२, डुम्रे 9869889586  pashupatisunuwar86@gmail.com 
४  सरस्वती सुनुवार   कृषि प्रविधिक.  घ्याङलेख गा.पा. 9844537709   
५  सुप्रति लामा   कार्यालय सहयोगी

 घ्याङलेख-२, हायुटार

 9861825955 lamaw3094@gmail.com

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२७२४
Ward Contact Number: 
९८६१८२५७७५
Email Address: 
ward2@ghyanglekhmun.gov.np
//