घ्याङलेख गाउँपालिकाको वडा नं. ५ साविक शान्तेश्वरी गाउँ विकास समितिका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसंख्या २३६३ रहेको छ । स्थानिय तह निर्बाचन २०७९ बाट ज्ञान बहादुर सिजाली मगर वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जातजातिहरुको पनि बसोबास रहेको छ । यस वडाका अधिकांश जनताहरु कृषि पेशामा संलग्न छन् ।
Population:
२३६३
Ward Contact Number:
९८६४५०७६७८
Email Address:
ward5@ghyanglekhmun.gov.np