FAQs Complain Problems

करार सेवामा कर्मचारी भर्ना सम्बन्धि सूचना !!!

यस गाउँपालिका कार्यालय तथा अन्तर्गतका स्वास्थ्य चौकीहरुमा रिक्त तपशील बमोजिमका पदहरुमा करारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकहरुले मितिः २०७५/०९/१९ गते भित्र आवश्यक कागजातहरु सहित यस कार्यालयमा रितपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना आव्हान गरिएको छ ।

http://psc.gov.np/assets/uploads/files/40o3tmnj3uki8-vhhrzxsr4gg6i.pdf

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: