FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की सरलाई स्वागत

नेपाल सरकारको मिति २०७९/५/२० को निर्णय अनुसार यस घ्याङलेख गाउँपालिकामा पुन: सरुवा भएर आउनु भएको प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सरलाई आज मिति २०७९ असोज २ गते आइतबारका दिन अध्यक्षज्यू, उपाध्यक्षज्यू र कर्मचारी सर/म्यामहरुको उपस्थितिमा घ्याङलेख गाउँपालिकामा स्वागत गरियो । सरलाई पुन: कार्य सफलताको शुभकामना ।

आर्थिक वर्ष: