FAQs Complain Problems

संविधान दिवस २०७९ मा सरसफाई कार्यक्रम

संविधान दिवस हर्षोल्लासका साथ मनाऔं ।
घर घरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दीपावली गरौं ।। 
भन्ने नाराका साथ संविधान दिवसको अवसरमा आज २०७९ आश्विन ३ गते बिहान घ्याङलेख गाउँपालिकाको आयोजनामा सरसफाई कार्यक्रम गरी संविधान दिवस, २०७९ भव्य रुपमा मनाईयो । आज बेलुका सरकारी कार्यालयहरुमा दीप प्रज्वलन गर्ने र घर घरमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । 

आर्थिक वर्ष: