FAQs Complain Problems

जिल्ला न्यायधीशद्वारा घ्याङलेख गाउँपालिकाको न्यायिक समितिको कामको निरीक्षण

आज मिति २०८० जेठ १९ गते शुक्रबारका दिन यस घ्याङलेख गाउँपालिकाको न्यायिक समितिको काम कारवाहीहरुको अनुगमन तथा निरीक्षण गर्न जिल्ला अदालत सिन्धुलीबाट घ्याङलेख गाउँपालिका, हायुटार पाल्नुभएका माननीय जिल्ला न्यायधीश श्री उपेन्द्र प्रसाद गौतमज्यू लगायत अन्य कर्मचारीज्यूहरुलाई घ्याङलेख गाउँपालिकामा स्वागत गरिएको सामूहिक तस्वीर । खादा लगाएर गरिएको स्वागतमा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकर मान घलानज्यू र प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की सरले मायाको चिनो स्वरुप पालिकाले आफ्नो पहिचान झल्किने गरी बनाईएको कप र घ्याङलेख डायरी उपहार प्रदान गर्नुभएको थियो ।

 

आर्थिक वर्ष: