आर्थिक वर्ष २०७९।०८० मा घ्याङलेख गाउँपालिकाबाट प्रवाह गरिएको वस्तु तथा सेवाको गुणस्तर सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम आज मिति २०८० असार २२ गते बिहान १० बजे घ्याङलेख गाउँपालिकाको वडा नम्बर १ र २ को संयुक्त रुपमा २ नम्बर वडा स्थित मा. वि. हायुटारको हलमा कर्मचारी, जनप्रतिनिधि, रोकारवालाहरु र पत्रकार बीच अन्तरक्रिया गरी सम्पन्न गरियो ।
कार्यक्रमको पूरा भिडियोको लागि YouTube Link : https://youtu.be/UGECzEHHqZQ