FAQs Complain Problems

यस गाउँपालिकाबाट आ.व. २०८०।०८१ को वार्षिक समिक्षा कार्यक्रम ।

यस गाउँपालिकाबाट आ.व. २०८०।०८१ को वार्षिक अवधिमा भए/गरेका वार्षिक योजना तथा कार्यक्रमहरुका साथै समग्र सार्वजनिक सेवा प्रवाह सम्बन्धमा वार्षिक समीक्षा कार्यक्रम गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, विषयगत शाखा/इकाई, सेवा केन्द्र, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु र सामुदायिक स्वास्थ्य ईकाइहरुको उपस्थिति तथा प्रस्तुतिकरण सहित सु-सम्पन्न भयो।

आर्थिक वर्ष: