FAQs Complain Problems

घ्याङलेख गाउँपालिका स्वास्थ्य शाखा द्बारा आयोजित पाठेघरको मुखको क्यान्सर गराउने Human Papiloma Virus विरुद्धको एच.पि.भी. खोप अभियान सम्बन्धी खोप समन्वय समितिको १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।