FAQs Complain Problems

यस घ्याङलेख गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन (LISA) ,स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन (FRRAP) सम्बन्धी क्षमता विकास प्रशिक्षण तथा कार्याशाला मिति २०८१।०९।०९- १३ गते सम्म सञ्चालन ।