कार्यक्रममा सेवा प्राप्त गर्नेहरुको विवरण यस प्रकार रहेको छ ।
१) सामाजिक सुरक्षा : १६५ जना
२) आँखा जाँच सेवा : ७२ जना
३) ज्येष्ठ नागरिक परिचय पत्र वितरण : १२ जना
४) आयुर्वेद सेवा: १०३ जना
५) कृषि सेवा: १२५ जना
६) पशु सेवा : १११ जना
७) स्वास्थ्य सेवा : ७५ जना
८) गुनासो : १३ जना