FAQs Complain Problems

घ्याङलेख गाउँपालिकाबाट आ.व. २०८१।०८२ को माघ महिनासम्म भए/गरेका वार्षिक योजना तथा कार्यक्रमहरुका साथै सेवा प्रवाह सम्बन्धमा समीक्षा कार्यक्रम आज मिति २०८१।११।०५ गते सम्पन्न भएको छ ।