यस कार्यक्रममा प्रमुख अतिथि सिन्धुली जिल्ला प्रमुख जिल्ला अधिकारी श्री लिला प्रसाद शर्मा,विशिष्ट अतिथि प्रमुख सेनानी श्री बद्री कुँवर,विशिष्ट अतिथि सशस्त्र प्रहरी नायब उपरीक्षक श्री बलराम प्रसाई,विशिष्ट अतिथि अनुसन्धान उपनिर्देशक श्री सुवास कार्की,घ्याङलेख गा.पा. उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,ट्राफिक प्रहरी निरिक्षक श्री इश्वर थापा, इ.प्र.का. वस्तिपुरका प्रहरी निरिक्षक श्री टिकाराज बराल,सव डिभिजन वन कार्यालयका प्रमुख श्री विशाल थिङ,वडा अध्यक्ष ज्यूहरु(वडा नं १ देखि ५ सबै),कार्यपालिका सदस्य ज्यूहरु,विभिन्न शाखा /इकाइ/सेवा केन्द्र/वडा कार्यालयमा कार्यारत कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।