FAQs Complain Problems

घ्याङलेख गाउँपालिकाको आयोजनामा "सबै महिला तथा बालिकाको लागिः अधिकार,समानता र सशक्तिकरण "भन्ने मुल नाराका साथ र्याली सहित विभिन्न कार्यक्रमहरु गरि ११५ औँ अन्तराष्ट्रिय महिला दिवस २०८१ सम्पन्न भएका केही झलकहरु ।