FAQs Complain Problems

आज मिति २०८२।०१।१७ गतेका दिन OCMC सिन्धुलीअस्पताल द्वारा आयोजित लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम यस गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान ज्यूको अध्यक्षतामा सम्पन्न भयो ।