आज मिति २०८२ साल मंसिर १५ गतेका दिन घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान ज्यूको अध्यक्षता र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरियो ।